लगानी साढे २ लाख, आम्दानी ८ लाख: गीत ‘नबोली नबोली’
काठमाण्डौ | आधुनिक तथा चलचित्रका थुप्रै हिट गीतहरू दिएका संगीतकार हुन् अर्जुन पोखरेल । विशेष गरी चलचित्रका लागि रच्दै आएका उनका गीतहरुले दर्शकको मन जित्दै आएका छ्न । यसैबीच अर्जुनले ‘नबोली नबोली’ गीत ल्याए जुन गीतले छोटो समयमै राम्रो सफलता…