Cine Sanchar

Nepali Filmy Khabar

कलिउड

चलचित्र ‘विवेक’ मा बिपिन र स्वस्तिमा

काठमाडौं | हरेक चलचित्रमा आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय दिएर दर्शकहरुलाई मनोरञ्जन दिदै आएका बहुप्रतिभाशाली अभिनेता बिपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का अब एकसाथ चलचित्रमा देखिने भएका छन् । ‘लुट’, ‘लुट २’ जस्ता सुपर हिट चलचित्र निर्माण गरेका निर्माता माधव…

कलिउड

चलचित्र ‘कबड्डी ४’ मा मिरुना र गौमाया अनुबन्धित

काठमाडौं | सम्पूर्ण दर्शकहरुले एकदमै मन पराएको रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ को चौथो पार्ट ‘कबड्डी ४’ निर्माण हुने भएको छ । केहि समय अगाडि निर्माण घोषणा गरिएको चलचित्रमा नायिका को रहने भन्ने कुरा खुलाइएको थिएन । हालै निर्माण टिमले…

कलिउड

‘प्रेम गीत ३’ लाई ‘हिन्दी’ भाषामा डब गरियो : नेपालसँगै भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी

काठमाडौं | हामी सबैले एकदमै रुचाएका चर्चित नायक प्रदीप खड्का र सुन्दर नव – नायिका कृष्टिना गुरुङको मुख्य भूमिका रहेको बहुप्रतिक्षीत चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने तयारी थालिएको छ। शुक्रबार यो चलचित्रको हिन्दी डबिङ र सम्पादन…

SBIFF कलिउड

‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुँदै

काठमाडौं | स्पाइनी बेबलर मूभिज प्रा.लि. ले आयोजना गर्न लागेको ‘स्पाइनी बेबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ ( SBIFF ) को पहिलो संस्करण आउँदो मे १ ( वैशाख १८ गते ) काठमाडौंमा आयोजना हुने भएको छ । यो चलचित्र महोत्सवमा सहभागी जनाउने…

कलिउड

अनमोल र सुहाना अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ भदौमा प्रदर्शन हुने

काठमाडौं | अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यस चलचित्रको निर्देशक झरना थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘ए मेरो हजुर ४’ को रोमान्टिक…

कलिउड

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन दुबईमा हुँदै

काठमाडौं | पछिल्लो पटक चलचित्र ‘रामकहनी’ मा लोकप्रिय अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई मुख्य भूमिकामा प्रस्तुत गराएका निर्देशक सुदर्शन थापाले पुनः पूजा र आकाशलाई नै लिएर नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्दै छन् । सुदर्शनले ‘सम्हालिन्छ कहिले…