पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको कथामा बाराक ओबामाले चलचित्र निर्माण गर्ने
एजेन्सी | अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वकै पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथामा चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको नाम ‘तेन्जिङ’ राखिएको छ ।जसलाई अष्ट्रेलियन निर्देशक जेनिफर पिडम र लुक डेभिसले निर्देशन गर्ने भएका छन् । यो…