Cine Sanchar

Nepali Filmy Khabar

गसिप

चर्चामा ‘पम जोडी’

काठमाडौं | एकसाथ म्युजिक भिडियोमा आफ्नो गज्जबको अभिनय प्रस्तुत गर्दै आइरहेका चर्चित अभिनेता पल शाह र अभिनेत्री मलिका महतको यतिबेला चौतर्फी चर्चा भैरहेको छ । अहिले हरेक सामाजिक सञ्जालमा नाम सुनिन्छ या देखिन्छ त केवल पल शाह र मलिका महतको…

गसिप

प्रदीप खड्कालाई चुनौती

काठमाडौं | चलचित्रमा बेजोड अभिनय प्रस्तुत गर्नमा माहिर हुन् अभिनेता प्रदीप खड्का । लोकप्रियता त उनको झन् दिनानुदिन बढ्दो क्रममा नै छ । नेपाली चलचित्रको टप अभिनेतामा जो परे । उनलाई चलचित्र कमी छैन । निर्माण टिमहरु अफर लिएर आइरहने…

गसिप

पुजा शर्माको चलचित्रमा आएका उतारचढाव

काठमाडौं | आफ्नो दमदार अभिनले सम्पूर्ण दर्शकहरुको रोजाइमा पर्न सफल भएकी अभिनेत्री हुन् पुजा शर्मा । उनि नेपाली चलचित्र क्षेत्रमा यति लोकप्रिय छिन् कि कुरै छाडौं । फ्यान त झन कति हो कति, स्टारडम पनि उस्तै ! जब उनको नयाँ…

गसिप

‘फुलबुट्टे सारी’ ले मलिकालाई दिएको खुशी

काठमाडौं | स्टाइलिस नायक सलिनमान बानियाँसँग चलचित्र ‘यात्रा’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका मलिका महतले यतिबेला छुट्टै खुशी प्राप्त गरिरहेकी छिन् । खुशीको कारण हो ‘फुलबुट्टे सारी’ । मार्मिक लामाको यो गीतलाई फिमेल भर्सनमा गायिका मिलन नेवारले स्वर दिएकी छिन्…

गसिप

छोटो समयमै लोकप्रियताको शिखरमा पुगेका नायक आकाश श्रेष्ठ

काठमाडौं | कुनै पनि चलचित्र उद्योगमा आफ्नो मजबुत स्थान बनाउनको लागि कलाकारलाई धेरै मिहिनेत र लामो समय लाग्ने गर्दछ । कुनै कलाकार भने छोटो समयमै एकदमै चर्चामा आउने गरेका छन् । यसलाई मिहिनेतमा कमी र आफ्नो सुन्दरताले चर्चामा आएका हुन्…

गसिप

म्यूजिक भिडियोको राजा पल शाह

काठमाडौं | आफ्नो पहिलो म्यूजिक भिडियो ‘हनी बनी’ बाट अभिनय यात्रा अगाडि बढाएका एकदमै चर्चित नायक पल शाहलाई अहिलेको समयमा दर्शकहरुले म्यूजिक भिडियोको राजा मानेका छन् । पहिलेदेखि नै एकपछि अर्को गर्दै म्यूजिक भिडियोमा अभिनय गर्दै आएका पलको पछिल्लो समयमा…