चलचित्र ‘डिसेम्बर फल्स’ मा रोमान्टिक मुडमा आर्यन र उपासना ( फोटो फिचर )
काठमाडौं | अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘डिसेम्बर फल्स’ दर्शकमाझ आउँदै छ। यतिबेला यो चलचित्रको पोखरामा धमाधम छायांकन भैरहेको छ । छायांकन स्थलबाट आर्यन र उपासनाको केहि तस्विरहरु सार्वजनिक भएका छन्…