Cine Sanchar

Nepali Filmy Khabar

सानो पर्दा

‘कमेडी च्याम्पियन सिजन – २’ फागुन २१ गतेदेखि प्रसारण हुँदै

काठमाडौं | नेपालको चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनले अपार सफलता प्राप्त गरेपछि अब छिट्टै ‘कमेडी च्याम्पियन सिजन -२’ प्रसारण हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि आयोजकले ‘कमेडी च्याम्पियन सिजन – २’ को घोषणा…

सानो पर्दा

वैवाहिक बन्धनमा बाँधिए अञ्जु पन्त र थिर कोइराला

काठमाडौं | कयौं गीतमा आफ्नो सुरिलो स्वर दिएकी गायिका अञ्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् । अञ्जु र थिरले पाटनको चर्चमा विवाह गरेका हुन् । दुवै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले…

सानो पर्दा

दुई म्युजिक भिडियोले मलिकालाई दिलाएको सफलता

काठमाडौं | चलचित्र ‘यात्रा’ बाट नेपाली रजतपटमा कदम राखेकी अभिनेत्री हुन् मलिका महत । पहिलो चलचित्र मै चर्चित अभिनेता सलिनमान बानियाँसँग अभिनय गर्न पाएकी मलिकाको अभिनयको खुबै तारिफ भयो तर, चलचित्रले राम्रो ब्यापार गर्न भने सकेन । ‘यात्रा’ पछि अभिनेता…

सानो पर्दा

गायिका इन्दिरा जोशी २ वर्षदेखि प्रेम सम्बन्धमा

काठमाडौं | थुप्रै गीतहरुमा आफ्नो स्वर दिएर सम्पूर्ण दर्शक श्रोताहरुलाई मन्त्रमुघ्ध बनाएकी चर्चित गायिका इन्दिरा जोशीले हालै आफू प्रेम सम्बन्धमा रहेको बताएकी छिन् । भ्यालेन्टाइन डे सकिएको तीन दिनपछि इन्दिराले सामाजिक संजालमा अपरिचित युवकले औंठी लगाएको तस्बिर सार्वजनिक गर्दै २…

सानो पर्दा

माग्ने बुढाको म्युजिक भिडियोमा ५ लाख पारिश्रमिक

काठमाडौं | नेपाली चलचित्रका चर्चित कलाकारहरु यतिबेला म्युजिक भिडियोमा निकै सक्रिय रहेका छन् । तिनै कलाकारहरुबीच हामी सबैको प्रिय कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढो ) पनि म्युजिक भिडियोमा देखिन थालेका छन् । चर्चित कलाकारहरु पल शाह, पूजा शर्मा,…

सानो पर्दा

‘फुलबुट्टे सारी’ को लेजेण्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय

काठमाडौं | निकै चर्चित गीत ‘फुलबुट्टे सारी’ अब लेजेण्डरी भर्सनमा आउने भएको छ । मेल, फिमेल र चाइल्ड भर्जनमा आइसकेको यो गीतलाई उक्त गीतका निर्माण टिमले लेजेण्डरी भर्सनमा ल्याउन लागेका हुन् । यो गीतको मेल भर्सनमा मार्मिक लामा, फिमेल भर्सनमा…