‘कमेडी च्याम्पियन सिजन – २’ फागुन २१ गतेदेखि प्रसारण हुँदै
काठमाडौं | नेपालको चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनले अपार सफलता प्राप्त गरेपछि अब छिट्टै ‘कमेडी च्याम्पियन सिजन -२’ प्रसारण हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि आयोजकले ‘कमेडी च्याम्पियन सिजन – २’ को घोषणा…