Cine Sanchar

Nepali Filmy Khabar

बक्स अफिस

निर्माण नहुँदै बिक्यो आर्यन र उपासनाको चलचित्र ‘डिसेम्बर फल्स’

काठमाडौं | रोमान्टिक चलचित्रहरुमा लभर ब्वायको रुपमा बेजोड अभिनय प्रस्तुत गर्नमा माहिर नायक आर्यन सिग्देल र पहिलो चलचित्रबाट नै दर्शकहरुमाझ गाढा छाप छोडेकी नायिका उपासना सिंह ठकुरीको अभिनय रहने चलचित्र ‘डिसेम्बर फल्स’ निर्माण नहुँदै बिक्री भएको छ। एजुकेसन एण्ड माइग्रेसन…

बक्स अफिस

९ महिना फिल्म हल बन्द हुँदा २ अर्ब घाटा

काठमाडौं | महामारी रुप लिइरहेको कोरोना भाइरसको त्रासका कारण चैत ७ गतेबाट फिल्म हल बन्द भई ९ महिनासम्म आइपुग्दा देशभरका हल सञ्चालकलाई २ अर्बभन्दा धेरै रकम घाटा भएको छ ।   काठमाडौं उपत्यकासहित पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रहेका करिब २…

बक्स अफिस भिडियो

लगानी साढे २ लाख, आम्दानी ८ लाख: गीत ‘नबोली नबोली’

काठमाण्डौ | आधुनिक तथा चलचित्रका थुप्रै हिट गीतहरू दिएका संगीतकार हुन् अर्जुन पोखरेल । विशेष गरी चलचित्रका लागि रच्दै आएका उनका गीतहरुले दर्शकको मन जित्दै आएका छ्न । यसैबीच अर्जुनले ‘नबोली नबोली’ गीत ल्याए जुन गीतले छोटो समयमै राम्रो सफलता…

बक्स अफिस बलिउड

अक्षयको फिल्म ‘लक्ष्मी’ले बनायो नयाँ रेकर्ड

एजेन्सी | बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियरा आडवाणीको फिल्म ‘लक्ष्मी’ यही सोमबार डिजिटल डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारबाट सार्वजनिक भएको छ । भारतीए मिडिया ‘हिन्दूस्तान टाईम्स’का अनुसार फिल्म स्ट्रिमिङ प्लेटफर्म डिज्नी प्लस हटस्टारमा फिल्म सार्वजनिक भएको केही घण्टामै…

बक्स अफिस बलिउड

कोरोना र खराब समिक्षालाई पार गर्दै ‘बाघी ३’ पुग्यो सय करोडको नजिक

( सिने सञ्चार ) |  यतिबेला विश्वभर कोरोना भाइरसले तबाही मच्चाएको माहोलमा प्रदर्शन भएको टाइगर श्रोफ र श्रधा कपूर अभिनित फिल्म ‘बाघी ३’ सय करोड क्लबको नजिक पुगेको छ । प्रदर्शन भएको केहि दिनपछि सम्पूर्ण हलहरु बन्द हुन थालेपनि यो…

कलिउड बक्स अफिस

ध्रुमुस सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ ४ करोड भन्दा बढीको व्यापार गर्न सफल

( सिने सञ्चार ) |  सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिताराम कट्टेल (ध्रुमुस) र कुन्जना घिमिरे (सुन्तली) को फिल्म ‘सेन्टी भाइरस’ ले ४ करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ । गत शुक्रबारबाट देशभर प्रदर्शन भएको यस फिल्मले…