साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा स्वस्तिमा खड्का अनुबन्ध
काठमाडौं | पछिल्लो पटक चलचित्र ‘बुलबुल’ मा आफ्नो दमदार अभिनयले चौतर्फी तारिफ बटुलेकी अभिनेत्री स्वस्तिमा खड्कालाई हालचालै साउथ इन्डियन चलचित्रबाट अफर आएको छ । विभिन्न सञ्चार माध्यममा स्वस्तिमाले अफर आएको साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अभिनय गर्ने कुरा पक्का भएको…