पल शाहविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं | नेपाली कला क्षेत्रका लोकप्रिय अभिनेता पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । म्युजिक भिडियोको सुटिङका…