कलिउड

रेखाको प्रश्न ‘जनताले आफ्नो धैर्यताको सिमा तोडने बेला आएन र

काठमाडौं | कोरोना महामारीले गर्दा देशका जनताले अनेकौं कठिनाइहरु सामाना गरिरहेका छन् । अक्सिजन, एम्बुलेन्स र हस्पिटल बेडको कमीले दैनिक दुई ढाइसय नेपालीले आफ्नो ज्यान गुमाइरहेका छन् । तर, यस्तो दु:खको घडीमा राजनैतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा जानु पर्नेमा सत्ता हटाउने र जोगाउने खेलमा केन्द्रित छ । यसैकुरालाई मध्यनजर गर्दै अभिनेत्री रेखा थापाले […]पुरा पढ्नुहोस

कलिउड

‘मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन’ : श्वेता

काठमाडौं | नेपाली कलाकारहरुले कोरोनाको महामारी अवस्थामा समस्यामा परेका मानिसहरुलाई आफ्नो तर्फबाट अक्सिजन, एम्बुलेन्स र खाद्यान्न सहयोग गरिरहेका छन् । सहयोग गर्ने क्रममा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री श्वेता खड्काले केहि समय अगाडि कोरोना संक्रमित बिरामीलाई अक्सिजन जुटाउन ५० हजार आर्थिक सहयोग गरेकी थिइन् । हालै उनले खाद्यान्न अभाव भइ छाक टार्न समस्या भएका मानिसहरूलाई निःशुल्क […]पुरा पढ्नुहोस

कलिउड

नायक दिलिप रायमाझी र रमित ढुंगानाको नेतृत्वमा भुटानी शरणार्थीलाई राहत

काठमाडौं | तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सम्पूर्ण मानिसको जनजीवनमा प्रत्यक्ष असर परिरहेको समयमा नेपाली कलाकारहरुले पनि समस्या परिरहेको मानिसहरुलाई आफूले सक्दो सहयोग गरिरहेका छन् । थुप्रै कलाकारहरुले अक्सिजन, खाद्यान्न लगायतका धेरै चीजहरुको व्यवस्था गरिरहेका छन् । यसैबीच नेपाली चलचित्र जगतका निकै चर्चित अभिनेताद्वय दिलिप रायमाझी र रमित ढुंगाना पनि राहत वितरण काममा जुटेका […]पुरा पढ्नुहोस

सानो पर्दा

‘द भ्वाइस अफ नेपाल सिजन ३’ स्थगित

काठमाडौं | नेपालको चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को छायांकन महामारी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण स्थगित भएको छ । आयोजक टिमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको छ । आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत जारी गरिएको विज्ञप्तिमा भनिएको छ : “सम्पूर्ण संगीतप्रेमी […]पुरा पढ्नुहोस

सानो पर्दा

‘सुन साइँली’ का गायक राना विवाह बन्धनमा बाँधिए

काठमाडौं | केहि वर्ष अगाडि संगीतकार तथा गायक कालीप्रसाद बास्कोटाको संगीतमा निकै चर्चित ‘सुन साइँली’ बोलको गीतमा आफ्नो सुरिलो स्वर दिएका निकै चर्चित गायक हेमन्त राना विवाह बन्धनमा बाँधिएका छन् । क्रिश्चियन परम्परा अनुसार गायक रानाले प्रेमिका माया अधिकारीसँग अमेरिकामा विवाह गरेका हुन् । उनीहरु साढे २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । गायक राना […]पुरा पढ्नुहोस

कलिउड

नि: शुल्क अक्सिजन र खाना वितरणमा स्वेता – बिजयन्द्रको सहयोग

काठमाडौं | तीब्र रुपले फैलिरहेको कोरोना भाइरसको कारण अस्पतालहरुमा अक्सिजन र बेडको अभाव भैरहेको बेला नेपाली कलाकारहरुले यो दुखको समयमा आफूले सक्दो सहयोग गरिरहेका छन् । अभिनेता निखिल उप्रेतीको समूहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यसैगरी अभिनेता पल शाहले पनि अक्सिजनका सिलिन्डर संकलन गरेर विभिन्न सरकारी अस्पताललाई निःशुल्क हस्तान्तरण गर्दै आएका […]पुरा पढ्नुहोस

SBIFF

‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका ५ उत्कृष्ट

काठमाडौं | ‘स्पाइनी ब्याबलर मूभिज प्रा.लि. ले आयोजना गर्न लागेको ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका विभिन्न विधाका फिल्मको नामहरु सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फिल्महरुमध्ये फिचर फिल्मको विधामा उत्कृष्ट ५ वटा फिल्महरु मनोनित भएका छन् । जुन यस प्रकार छन् : १. शुभ लभ ( Shubha Love ) ज्योतिषी तथा अभिनेता […]पुरा पढ्नुहोस

SBIFF

‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका ५ अन्तर्राष्ट्रिय

काठमाडौं | ‘स्पाइनी ब्याबलर मूभिज प्रा.लि. ले आयोजना गर्न लागेको ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका विभिन्न विधाका फिल्मको नामहरु सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फिल्महरुमध्ये अन्तर्राष्ट्रिय शर्ट फिल्मको विधामा उत्कृष्ट ५ वटा फिल्महरु मनोनयनमा परेका छन् । जुन यस प्रकार छन् : १. दि डिसअर्डर ( The Disorder ) २. एजिलाइ […]पुरा पढ्नुहोस

SBIFF

यि हुन् ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका

काठमाडौं | ‘स्पाइनी ब्याबलर मूभिज प्रा.लि. द्वारा आयोजना हुन लागेको ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को मनोनयनमा परेका विभिन्न विधाका फिल्मको नामहरु सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको फिल्महरुमध्ये राष्ट्रिय शर्ट फिल्मको विधामा १५ वटा फिल्महरु मनोनयनमा परेका छन् । जसमध्ये मनोनयनमा परेका केहि शर्ट फिल्महरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवका विभिन्न विधामा थुप्रै […]पुरा पढ्नुहोस

SBIFF

‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित

काठमाडौं | ‘स्पाइनी ब्याबलर मूभिज प्रा.लि. द्वारा आयोजना हुन लागेको ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित भएको छ । कोरोना महामारीको कारण सरकारद्वारा लागु गरिएको निषेधाज्ञा तथा लकडाउनको पालना गर्दै यो महोत्सवलाई स्थगित गरिएको हो । ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मे १ ( वैशाख १८ ) गते काठमाडौंमा आयोजना हुने भएको थियो । जहाँ […]पुरा पढ्नुहोस