तेन्जिङ्ग नोर्गे शेर्पाको बायोपिकमा फिल्म बन्दै

 तेन्जिङ्ग नोर्गे शेर्पाको बायोपिकमा फिल्म बन्दै

दाङ्ग ( सिने सन्चार ) सगरमाथा आरोहण गर्ने पहिलो नेपाली तेन्जिङ्ग नोर्गे शेर्पाको जीवनीमा विश्वको चर्चित भिडियो एक्सट्रेमिङ्ग साइट नेटफ्लिक्सले फिल्म निर्माण गर्ने घोषणा गरेको छ ।

कलाकारहरुको छनोटका लागि २३ नोभेम्बर न्युयोर्कमा ११ बजेदेखि ५ बजेसम्म अडिसन हुने भएको छ । फिल्मको लागि नेपाली कलाकारहरुको पनि आवस्यकता परेको कारण नेटफ्लिक्सले २५ देखी ४० वर्ष सम्मको शेर्पा , हिमालयन र तिबेतियन केटि र महिलाको पनि अडिसन लिने भएको छ । न्युयोर्कमा अडिसन भएको दुई सातापछि नेटफ्लिक्सले नेपालमा अडिसन लिने छ तर फिल्मको नाम भने अझै तोकिएको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *