सापकोटाको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक (भिडियोसहित)

 सापकोटाको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक (भिडियोसहित)

उदुप सापकोटाले ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत बजारमा ल्याएका छन् । बचेको समयको सदुपयोग गर्दै गीत तयार पारेको उनको भनाइ छ । शब्द, स्वर र संगीतका साथै अभिनय पनि सापकोटा आफैँले गरेका छन् । भिडियोको निर्देशन र सम्पादन कुमार लामा योञ्जनले गरेका छन् । सापकोटाले पहिलो प्रयास रहेको बताउँदै कमी–कमजोरी सच्याउँदै आगामी दिनमा अघि बढ्ने बताएका छन् ।

हेरौँ  भिडियो

सम्बन्धित खबर