चलचित्र ‘विवेक’ मा बिपिन र स्वस्तिमा
काठमाडौं | हरेक चलचित्रमा आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय दिएर दर्शकहरुलाई मनोरञ्जन दिदै आएका बहुप्रतिभाशाली अभिनेता बिपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का अब एकसाथ चलचित्रमा देखिने भएका छन् । ‘लुट’, ‘लुट २’ जस्ता सुपर हिट चलचित्र निर्माण गरेका निर्माता माधव…